काठमाडौं, १७ जेठ । क्रकेटर सन्दीप लामिछानेलाई अमेरिका प्रवेशाज्ञा दिन अमेरिकाले फेरि पनि अस्विकार गरेको छ । टी–ट्वान्टी विश्वकप क्रिकेट खेल्न जानका लागि सन्दीपले दिएको आवेदन यसअघि पनि अमेरिकी दुतावासले अस्वीकार भएको थियो । अमेरिकी दूतावासले नै फेरि उहाँलाई आज अन्तरवार्तामा बोलाएको थियो ।।
प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार





