२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा चल्दाचल्दैको मोटरसाइकलमा आगलागी

तुलसीपुर, १७ जेठ ।  दाङको तुलसीपुरमा चल्दाचल्दैको मोटरसाइकलमा आगलागी भएको छ । तुलसीपुरको बसपार्कतर्फ जादै गरेको रा ५ प २००० नम्बरको एनएस मोटरसाइकलमा बुटवल बस्त्रालय नजिकैको ओरालोमा एक्कासी आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट मोटरसाइकलमा आंसिक क्षेती भएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।