२०८३ कार्तिक ११ गते बुधवार

दाङमा बसदुर्घटना हुँदा घाइते भएका सबैको पहिचान खुल्यो

तुलसीपुर, ४ जेठ । दाङको तुलसीपुरबाट काठमाण्डौका लागि छुटेको रात्री बस दुर्घटना हुँदा घाइते भएका १७ जनाको नाम र ठेगाना खुलेको छ ।  प्रहरीका अनुसार तुलसीपुरबाट काठमाण्डौंका लागी छुटेको वागमती प्रदेश.३–०१–००६ ख ०९७५ नम्बरको बस आज बेलुका ६ बजेको समयमा तुलसीपुर–१८ बेलझुण्डीमा दुर्घटना भएको थियो ।

घाईतेहरुः– १) जिल्ला दाङ तुलसीपुर उ.म.न.पा.८ बस्ने बर्ष १८ कि अन्जली के.सी. २) ऐ.१७ बस्ने बर्ष ४० को महेन्द्र बस्नेत, ३) ऐ.१९ बस्ने बर्ष २८ को भिमकान्त महरा, ४) ऐ.८ बस्ने बर्ष २४ को बिन्जन के.सी. , ५) ऐ.बस्ने बर्ष ४६ को देव बहादुर के.सी. , ६) ऐ.७ बस्ने बर्ष ३७ कि भिम कुमारी बि.क. , ७) ऐ.५ बस्ने बर्ष ३७ कि सबिना बुढा , ८) ऐ.२ बस्ने बर्ष १८ कि ममता नेपाली, ९) ऐ.बस्ने बर्ष १८ कि समिक्षा शर्मा, १०) जिल्ला रोल्पा गंगादेव गा.पा.१ बस्ने बर्ष २२ को यामलाल वली, ११) ऐ.माडी गा.पा.१ बस्ने बर्ष २० को दल बहादुर बि.क. , १२) जिल्ला सल्यान बागचौर न.पा.५ बस्ने बर्ष १९ को मोहन के.सी. , १३) ऐ.ऐ.बस्ने बर्ष २४ को भरत डाँगी , १४) ऐ.३ बस्ने बर्ष २९ को सुशिल ढकाल, १५) ऐ.छत्रेश्वरी गा.पा.२ बस्ने बर्ष २८ को रमेश के.सी. , १६) ऐ.१ बस्ने बर्ष ३० को गणेश चन्द , १७) जि. दाङ तुलसीपुर उ.म.न.पा.१५ बस्ने बर्ष २० दिपु बस्याल ।   घाईते भई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उक्त बसका चालक तुलसीपुर उप-महानगरपालिका वडा नं. ९ बेलुवा बस्ने बर्ष ३३ को गणेश बस्नेत प्रहरीको नियन्त्रणमा रहेको ।    

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।