२०८३ कार्तिक ११ गते बुधवार

सल्यानमा श्रीमतीको हत्यापछि श्रीमानले पनि गरे आत्महत्या

सल्यान, ३० वैशाख ।  सल्यानमा श्रीमतीको हत्यापछि श्रीमानले पनि गरे आत्महत्या गरेका छन । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका(१४ देउलीका अन्दाजी ३४ वर्षीय मनोज बुढा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिनुभयो ।

श्रीमानले श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ । मनोज आफ्नै घर पछाडी झुण्डिएको अवस्थामा फेला परेका छन् भने कमलाको घाँटीमा धारिलो हतियार प्रयोग भएको देखिएको उनको भनाई छ । प्रहरीले घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।