काठमाण्डौ, २५ बैशाख । अछाममा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका ६ वर्षका छोरा गौरव भण्डारी रहेको प्रहरीले जनाकारी दिएको छ ।
प्रहरीका अनुसार गएराति हुरीबताससँगै परेको चट्याङले गौरवको मृत्यु भएको हो । यस्तै डडेलधुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन् धने घरमा समेत क्षति पुगेको छ ।।
प्रकाशित मिति : २०८१ बैशाख २५ गते मङ्गलवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।