२०८३ कार्तिक ११ गते बुधवार

भिषण आगलागी हुदा १ सय १० वटा घरगोठ जले

काठमाण्डौ, १९ बैशाख ।  सप्तरीको महादेवा गाउँपालिका–१ चिमटीमा आगलागी हुँदा एक सय १० घरगोठ जलेर नष्ट भएका छन् । आगलागीबाट केही पशुचौपाया मरेपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । हिजो बेलुका ५ बजेतिर लागेको आगो राति ११ बजे मात्र निभाइएको थियो ।

चिमटीमा ६ वटा दमकल प्रयोग गरि स्थानीय बासिन्दा र प्रहरी मिलेर आगो निभाइएको हो । आज बिहानैदेखि आगलागी प्रभावित क्षेत्रमा राहत र व्यवस्थापनको काम शुरु भएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।