२०८३ कार्तिक ११ गते बुधवार

लुम्बिनी प्रदेशमा ४ सदस्यीय मन्त्रिपरिषद गठन

तुलसीपुर, २५ चैत। लुम्बिनी प्रदेशका नववियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज मुख्यमन्त्रीको शपथग्रहण लिएसँगै ४ सदस्यीय मन्त्रिपरिषद गठन गरिएका्े छ ।

शुक्रबार मुख्यमन्त्री नियुक्त भएका महराले प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ लिएपछि तीन जनालाई मन्त्री नियुक्त गरेसँगै पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद बनेको हो । नवनियुक्त मन्त्रीहरुमा नेकपा एमालेबाट चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन तथा जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर रहेका छन् ।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।