२०८३ कार्तिक ९ गते आइतवार

रगतको अभाव कम गर्न रेडियो प्रकृतिले गर्यो रक्तदान

तुलसीपुर,२२ असोज । सातौ वार्षिक उत्सवको अवसरमा रेडियो प्रकृतिले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा रगतको अभाव भईरहेका बेला रक्त सञ्चार केन्द्र तुलसीपुरमा रक्तदान गरेको रेडियोका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतले जानकारी दिनुभएको छ । सो अवसरमा रेडियोका अध्यक्ष खगेन्द्र प्रसाद पोख्रेल,ओपेन्द्र बस्नेत,सँगित बस्याल,बसन्त विवस आचार्य,माधव कडेल,गणेश आचार्य,चन्द्रा सुनार र ईश्वरी भुषालले रक्तदान गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ असोज २२ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।