काठमाण्डौ, ३ माघ । कोरोनाभाइरसको सङ्क्रमण बढपछि बेलायतले सबै अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्धलगाएको छ । कोरोनाभाइरसको नयाँ प्रजातिबाट जोगाउनका लागि आगामी सोमबारदेखि लागू हुने गरी बेलायतमा सबै प्रकारका यात्रामा रोक लगाइएको प्रधानमन्त्रीबोरिस जोन्सनले बताए ।
बेलायत आउन अब अनिवार्यरुपमा कोरोनाको परीक्षण रिपोर्ट नेगेटिभ भएको देखाउनु पर्नेछ ।नयाँयात्रा प्रतिबन्ध फेबअरी महिनाको १५ तारिखसम्मलागू रहने बीबीसीले जनाएको छ । बेलायतको स्वास्थ्यमन्त्रालयले केही सातायता सङ्क्रमण ५० प्रतिशतले बढिरहेको जनाएको छ ।
प्रकाशित मिति : २०७७ माघ ३ गते शनिवार