कोरोनाबाट भारतमा एक पत्रकारको मृत्यु

तेलङ्गना । कोरोनाबाट भारतको पुणेमा एक जना पत्रकारको मृतयु भएको छ । मृत्यु हुनेमा पत्रकार पान्दुरन र्याकर रहेको भारतीय संचारमाध्यमले जानकारी दिएका छन् ।

कोरोना भाइरसबाट संक्रमित पत्रकारको चिकित्सकले राम्रो हेरविचार नगरेका कारण ज्यान गएको परिवारले दावी गरेको छ ।

उपचार केन्द्रमा सामान्य हेरचाह मात्र गर्ने गरिएको र त्यसलाई एक क्वारेन्टिनका रुपमा मात्र राखिएको ती पत्रकारका परिवारका सदस्यहरुले जनाएका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र १७ गते बुधवार
प्रतिक्रिया