update सल्यानमा मतगणनाकार्य जारी , कहाँ कस्ले कति ल्यायो ?

मिना बुढाथोकी
सल्यान १, जेठ । आइतवार सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणना शुरु भएको छ । सल्यानमा १० स्थानीय तह रहेकोमा यो समाचार तयार पार्दासम्म एक नगरपालिका सहित ६ गाउपालिकामा मतगणना शुरु गरिएको हो ।  हाल सम्म भएको मत गणना अनुसार शारदा नगरपालिका र त्रिवेणी गाउपालिकामा नेकपा एमाले अग्र स्थानमा रहेको छ । यस्तै दार्मा , ढोरचौर र कपुरकोट गाउपालिकामा नेकपा माओवादी केन्द्र अग्रस्थानमा रहेको छ । यसै गरी कालीमाटी रामपुर र छत्रेश्वरी गाउपालिकामा नेपाली काग्रेस अग्रस्थानमा रहेको छ ।
शारदा नगरपालिका मेयरमा नेकपा एमालेका राम कुमार खड्गी  ४२५ मत सहित अग्रस्थानमा रहनुभएको छ भने नेपाली काग्रेसका सुरेश अधिकारी ३४४  नेकपा माओवादी केन्द्रका प्रमोद श्रेष्ठ ३२२  र राप्रपाका मनोज कुमार प्रधानले १९०  मत प्राप्त गर्नु भएको छ ।

२. बनगाड कुपिन्डे नगरपालीका

एमाले प्रमुख, गोबिन्द कुमार पुन २००
नेकपा माओबादी केन्द्र प्रमुख कर्ण ब.बुढाथोकी ११८

३. त्रिवेणी गाउँपालिका
काँग्रेस प्रमुख मान ब डाँगी १०४, उपप्रमुख करुणा खड्का १०३
एमाले प्रमुख लोकेन्द्र सिहं खड्का ५९, उपप्रमुख पवित्रा केसी ६१
माओवादी प्रमुख अजय रोका १९, उपप्रमुख लिलावति बुढा २१

४. कपुरकोट
काँग्रेस प्रमुख दुर्गा गिरि ४७, उपप्रमुख ओकी बोहरा ४२
एमाले प्रमुख भिम ब सेन ३१०, उपप्रमुख तिला बुढा ३१४
माओवादी प्रमुख प्रकाश भरारी ३७२, उपप्रमुख एलिना राना ३८९

५. ढोरचौर गाउँपालिका
काँग्रेस प्रमुख नरविर चलाउने ३८५, उपप्रमुख विमला रेउले ३६१
एमाले प्रमुख चित्र बहादुर चलाउने ५३२, उपप्रमुख पुष्पा बोहरा ५३०
माओवादी प्रमुख नरविर चलाउने ५९४, उपप्रमुख भूमि बुढाथोकी ६१९

६. दार्मा गाउँपालिका
काँग्रेस प्रमुख रामचन्द्र केसी ६६०, उपप्रमुख एमाले दल बहादुर केसी ६३३ उपाध्यक्ष
माओवादी प्रमुख निम ब केसी १०१६, उपप्रमुख टिका वली ११३६
७. बागचौर नगरपालीका
काँग्रेस प्रमुख गोरख केसी ३९२, उप प्रमुख
एमाले प्रमुख लोक बहादुर डाँगी २७९, उप प्रमुख
माओवादी केन्द्र स् प्रमुख लोकमान बुढाथोकीद ४३९, उप प्रमुख
राप्रपा टोपल केसी २
८. कालिमाटी गाउँपालीका
काँग्रेस प्रमुख ( १६०, उप प्रमुख –
एमाले प्रमुख ( ९०, उप प्रमुख –
माओवादी केन्द्र प्रमुख ८५, उप प्रमुख
राप्रपा प्रमुख २८, उप प्रमुख ३०
९. छत्रेस्वरी गाउपालीका
काँग्रेस प्रमुख सन्तोष केसी २१९,
एमालेका प्रमुख ओज बहादुर बुढाथोकी १५१,
माओवादी केन्द्र प्रमुख चित्र बहादुर केसी भास्कर १५४,
१०. कुमाख गाउँपालीका
यता कुमाख गाउँपालीकामा भने १ नम्बर वडाकोे चुनाब स्थगीत भएकाले सो वडामा चुनाव भएपछि मात्रै गाउँपालीको मत गनणा हुने छ भने अरु सबै वडाको मत पेटीका गाउँपालीकाको केन्द्रमा ल्याएको छ ।

प्रकाशित मिति : २०७४ जेष्ठ १ गते सोमवार
प्रतिक्रिया