कोरोनाबाट मृत्यु हुनेको संख्या भारतमा झण्डै ४ सय

तुलसीपुर, ३ बैशाख

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या झण्डै चार सय पुगेको छ ।

भारतीय संचार माध्यमका अनुसार ३ सय ७७ जनाको ज्यान गएको छ । सबै भन्दा बढि महाराष्ट्रमा छन् ।

त्यसैगरी संक्रमितको संख्या ११ हजार ४ सय ३९ पुगेको छ । त्यसैगरी उपचारमा संलग्न चिकित्सक पनि कोरोना संक्रमणको चेपटामा परेका छन् भने कयौको ज्यान गएको छ । एक हजार बढि संक्रमित उपचार पछि घर फर्किएका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख ३ गते बुधवार
प्रतिक्रिया