भारतमा मृत्यु हुनेको सख्या दुई गुणाले बढ्यो

तुलसीपुर, २६ चैत्र

भारतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई गुनाले बढेको भारतीय संचार माध्यमले जानकारी दिएका छन् ।

मृत्यु हुनेको संख्या अहिले १ सय ६० पुगेको छ । त्यहाँ अहिले संक्रिमतको संख्य ५ हजार पुगेको छ । भारतमा १४ महिनाको बच्चाकाे समेत कोरोनाको संक्रमणबाट मृत्यु भएको छ ।

यसैबिच संक्रमितको उपचारमा संलग्न २४ जना चिकित्सहरु पनि संक्रिमत भएपछि आइसोलेसनमा राखेर उपचार सुरु गरिएको आजतकले लेखेको छ । पाँच दिनकाे अवधीमा मृत्यु हुनेकाे संख्या एक सय ६० पुगेकाे हाे ।

प्रकाशित मिति : २०७६ चैत्र २६ गते बुधवार
प्रतिक्रिया