जनचेतना महिला सामुदायीक संंस्थाको साधारण सभा

सन्तोष वली,तुलसीपुर ३० चैत्र ।
जनचेतना महीला सामुदायीक संंस्था तुलसीपुर उपमहानगरपालीका १० को दोस्रो साधारण सभा गौरीगाउमा सम्पन्न भएको छ । सस्थाकी अध्यक्ष पुष्पा धीतालको अध्यक्षता एव तुलसीपुर उपमहानगुपालीका १० का वडा सचीव अर्जुन चौधरीको प्रमुख आथीत्यमा साधारण सभा भएको थियो । सो अवसरमा बोल्ने वक्ताले सस्थाले गरेको कामको प्रसशा गरेका थीए । कार्यक्रमा नेकपा एमालेका कमल केसी , एमाले १० का अध्यक्ष आत्मराम धीताल , नेकपा माओवादी केन्द्रका तुलसीराम बस्नेत , नेपाल कम्युनिष्ट पार्टिका खीम बहादुर रावत , रेडीयो पाठसालाका सन्तोष वली ,ओरेक नेपालकी कल्पना चौधरी ,साना कीसान सहकारीकी अध्यक्ष भगबती धीताल , वडा नागरीक मन्चका भीम बहादुर बस्नेत लगाएतकाले बोल्नु भएको थीयो ।

कार्यक्रमा आर्थीक प्रतीबेदन सस्थाकी कोषाध्यक्ष भगबती धीतालले र प्रगती प्रतीबेदन सचीव कृष्णा चौधरीले प्रस्तुत गर्नु भएको थीयो । सस्थाकी उपाध्यक्ष नीर्मला चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सचीव कृष्णा चौधरीले गर्नु भएको थीयो ।

प्रकाशित मिति : २०७३ चैत्र ३० गते बुधवार
प्रतिक्रिया