२०८३ भाद्र २३ गते मङ्गलवार

चीनको जेजियाङमा दाह्री पाल्न प्रतिबन्ध

काठमाण्डौ,१९ चीन सरकारले जेजियाङ प्रान्तमा लामो दाह्री पाल्न नपाउने निमय लागु गरेको छ । इस्लामिक बिद्रोही विरुद्धको अभियान चलाउने क्रममा पुरुषले लामो दाह्री पाल्न नपाउने नियम लागु गरेको बिबिसीले जनाएको छ । यस्तै महिलाले सार्वजनिक स्थानमा बुर्का लगाउन नपाउने भएका छन् । जेजियाङ मुस्लिम समुदायको मुख्य बसोबास रहेको क्षेत्र हो । त्यहाँका मुस्लिम समुदायले आफूहरु अन्यायमा पर्दै आएको बताएका छन् ।
प्रकाशित मिति : २०७३ चैत्र १९ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।