२०८३ भाद्र २५ गते बिहिवार

‘जीवन बदल्नेहरु’ को समिक्षा आज

दाङ, १२ कार्तिक । पत्रकार दुर्गालाल केसीद्वारा लिखित पुस्तक ‘जीवन बदल्नेहरु’ को समिक्षा तथा जीवन बदलेका पात्रहरुसँग अन्तक्र्रिया कार्यक्रम आज आइतबार घोराहीमा हुने भएको छ । घोराहीस्थित पत्रकार महासंघको हलमा आज अपरान्ह ३ बजे हुने कार्यक्रममा सहभागिताका लागि लेखक केसीले सबैलाई अनुरोध गर्नुभएको छ । कार्यक्रममा दासताबाट मुक्ती पाएर जीवन बदल्ने पात्रहरुको अनुभव आदानप्रदान तथा अन्तक्र्रिया समेत हुने आयोजक नेपाल युथ फाउण्डेशनले जनाएको छ ।
प्रकाशित मिति : २०७४ कार्तिक १२ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।