२०८३ भाद्र १० गते बुधवार

नेपाल सुपर लिग फुटबलमा आज पोखरा र लुम्बिनी खेल्दै

काठमाण्डौ, २ बैशाख । नेपाल सुपर लिग फुटबलमा आज पोखरा थण्डर्स र बुटवल लुम्बिनीबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा साँझ ६ बजे सुरु हुनेछ । दुवैको लिग चरणमा यो अन्तिम खेल हो ।

पोखरालाई प्लेअफ पुग्न आजको खेल ‘गर या मर’ (डु अर डाई)को स्थितीमा छ  भने बुटवल लुम्बिनी यसअघि नै प्लेअफको समिकरणबाट बाहिरिसकेको छ । ५ खेलबाट ५ अङ्कसहित पोखरा पाँचौ स्थानमा छ भने १ अङ्कसहित बुटवल पुछारमा छ ।।

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया