मा.वि.उरहरीमा गुरु-चेला समति गठन

तुलसीपुर,३ कार्तिक ।
तुलसीपुर उपमहानगरपालीका वडा नम्बर मा रहेको ११ अमर माध्यमिक विद्यालय उरहरीमा गुरु चेला समति गठन गरीएको छ । युवराज डाँगी सँयोजक रहेको ११ सदस्यीय समिति चयन गरीएको हो । त्यसैगरी समितिको सदस्यहरुमा विपिन बुढाथोकी,डा.उमेश केसी,शुलभ बैद्य,केशर बस्नेत,रोषण खत्रि,टोपेन्द्र डाँगी लगायतका रहनुभएको छ ।

गुणस्तरीय शिक्षा प्रदान गर्नका लागी सहयोग पुराउने उदेश्यले उक्त समिति गठन गरीएको सँयोजक डागीले बताउनुभएको छ ।

प्रकाशित मिति : २०७४ कार्तिक ३ गते शुक्रवार
प्रतिक्रिया