यी हुन एमाले दाङका एक सय वडा कमिटिका अध्यक्षहरु(नामसहित)

सांकेतिक फोटो

तुलसीपुर, ७ कात्तिक । नेकपा एमाले दाङको एक सय वडामा नेतृत्व चयन भएको छ । जिल्लाका दश पालिकाका एक सय वडामा एमालेको शनिवार एकैसाथ प्रथम वडा अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनबाट जिल्लाका सवै पालिकाका एक सय वडामा सर्वसम्मत नेतृत्व चयन भएको नेकपा एमाले दाङले जनाएको छ ।
निर्वाचित वडा अध्यक्षहरु
घोराही उपमहानगरपालिका
वडा नम्वर १ टोपा कुमारी पौडेल
वडा नम्वर २ विपतराम चौधरी
वडा नम्वर ३ रामप्रसाद चौधरी
वडा नं. ४ लिला गोतामे
वडा नं. ५ पोषण बहादुर नेपाली
वडा नं.६ मोहन खड्का
वडा नं. ७ अशोक चौधरी
वडा नं. ९ झग्गुप्रसाद गौतम
वडा नं. १० तिलक महरा
वडा नंं. ११ गोविन्द गौतम
वडा नं. १२ ओगेन्द्र विष्ट
वडा नं.१३ चुर्ण बहादुर पुन
वडा नं. १४ खड्क के सि
वडा नं.१५ राजकुमार अधिकारी
वडा नं. १६ जगलाल चौधरी
वडा नं. १७ दुर्गा खत्री
वडा नं. १८ रामबहादुर घर्ती मगर
वडा नं. १९ निमकान्त पुरी
तुलसीपुर उपमहानगरपालिका
वडा नं. १ बिरेन्द्र धिताल
वडा नं. २ टीकाराम कडेल
वडा नं. ३ लिलाधर खरेल
वडा नं.४ घनबहादुर पुन
वडा नं. ५ पदम पोख्रेल ९जेठुकान्छु,०
वडा नं. ६ यज्ञबहादुर बस्नेत
वडा नं. ७ खगेश्वर पराजुली
वडा नं. ८ टोप बहादुर वली
वडा नं. ९ मुक्ती प्रसाद भट्टराई
वडा नं. १० आत्माराम धिताल
वडा नं. ११ भागीराम चौधरी
वडा नं. १२ मान बहादुर केसि
वडा न‌ं. १३ खिमकान्त पाण्डे
वडा नं. १४ कृष्ण बहादुर केसी
वडा नं. १५ रुपलाल चौधरी
वडा नं.१६ प्रेम पुन
वडा नं. १७ कमल बहादुर घर्ती
वडा नं.१८ मुक्त बहादुर वली मुकेश
वडा नं. १९ बिमल रेग्मि
दंगिशरण गाउँपालिका
वडा नं.१ दिलुकुमारी पुन
वडा नं. २ मोहन विक
वडा नं. ३ चेतलाल ओली
वडा नं. ४ कमल चौधरी
वडा नं. ५ निरज बस्नेत
वडा नं. ६ ढालबहादुर केसि
वडा नं. ७ भुपवहादुर खड्का
बंबई गाउँपालिका
वडा नं.१ खड्ग कवर,
वडा नं. २ प्रेमलाल वली
वडा नं.३ मानबहादुर केसी
वडा नं.४ नारायण परियार
वडा नं.५ शिबप्रसाद भण्डारी
वडा नं. ६ पुर्णबहादुर वली
वडा नं. ७ रुपा राना
लमही नगरपालिका
वडा नंं १ चेतकान्त खनाल
वडा नंं २ अतिराम चौधरी
वडा नंं ३ पुनाराम केसी
वडा नंं ४ शुरेस बुढा
वडा नंं ५ जगनारायण चौधरी
वडा नंं ६ शेषमणी अधिकारी
वडा नंं ७ ओमराज गिरी
वडा नंं ८ जनक बुढा
वडा नंं ९ खिमबहादुर केसी
गढवा गाउँपालिका
वडा नंं १ शिरे पुरी
वडा नंं २ देवप्रकाश चौधरी
वडा नंं ३ राजेश क्षेत्री
वडा नंं ४ कमल खड्का
वडा नंं ५ सिता थापा
वडा नंं ६दामोदर ढुंगाना
वडा नंं ७ श्याम चौधरी
वडा नंं ८ खालिक सिद्धिकी
राजपुर गाउँपालिका
वडा नंं १ यमलाल ओली
वडा नंं २अयोध्या प्रसाद चौधरी
वडा नंं ३ रामवरण यादव
वडा नंं ४ लेखराज डाँगी
वडा नंं ५ टंकबहादुर विष्ट
वडा नंं ६ राजेन्द्र चौधरी
वडा नंं ७ राजन ओली
राप्ती गाउँपालिका
वडा नंं १ मा गेमबहादुर खड्का
वडा नंं २ हिमानन्द पाण्डे
वडा नंं ३ हेमराज भण्डारी
वडा नंं ४ प्रेम केसी
वडा नंं ५ जीवराज भट्टराई
वडा नंं ६ हरिचन्द्र चौधरी
वडा नंं ७ सिताराम चौधरी
वडा नंं ८ पुरण चौधरी
वडा नंं ९ वालाराम बुढा
शान्तीनगर गाउँपालिका
वडा नंं १ देविराम केसी
वडा नंं २ खुमबहादुर ओली
वडा नंं ३ गंगाराम बस्याल
वडा नंं ४ तिलक केसी
वडा नंं ५ रेशम ओली,
वडा नंं ६ जीवराज ओली
वडा नंं ७ ओम भण्डारी
बंगलाचुली गाउँपालिका
वडा नंं १ काले घर्तीमगर
वडा नंं २ झगलाल घर्तीमगर
वडा नंं ३ डिलबहादुर केसी
वडा नंं ४ जागेश्वर रावत
वडा नंं ५ थमन गिरी
वडा नंं ६ खगुराम डाँगी
वडा नंं ७ खोविराम मगर
वडा नंं ८ देविराम घर्तीमगर

स्रोत :सामाजिक संजाल

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार
प्रतिक्रिया