कांँग्रेसले ६४ जिल्लामा भोली पालिका अधिवेशन गर्ने

फाईल फोटो

काठमाण्डौ,८ असोज । नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले भोलीदेखि पालिका अधिवेशन गर्ने भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने भएको हो ।

बैठकपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले २१ वटा हिमाली जिल्ला दसैँअघि जिल्ला अधिवेशन हुने गर्ने बैठकले निर्णय गरेको बताउनुभयो । वरिष्ठ नेता रामचन्द्र पौडेल सबै जिल्लाको पालिका अधिवेशन एकै पटक गर्ने प्रस्ताव गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ असोज ८ गते शुक्रवार
प्रतिक्रिया