२०८३ भाद्र २३ गते मङ्गलवार

यस कारण रोल्पाका जिशिअलाई कालो मोसो दलियो (विज्ञप्ती)

रोल्पा,१३ भदौ । विप्लव निकट अखिल क्रान्तिकारीले रोल्पका जिल्ला शिक्षा अधिकारीलाई सोमबार कालो मोसो दल्नुका कारणहरु सहित विज्ञप्ती सार्वजनिक गरेको छ । जिशिअ चिरञ्जीवी पौडेलले भौतिक निर्माण, शिक्षक नियुक्ती तथा छनौट, पिसिएफ रकममा आर्थिक अनियमितता गरेको आरोप लगाएको छ । जिल्ला अध्यक्ष शोभाराम रानाले हस्ताक्षर गरेको विज्ञप्तीमा उक्त कुराको जानकारी दिइएको छ ।
प्रकाशित मिति : २०७४ भाद्र १३ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।