२०८३ बैशाख १२ गते शनिवार

विरोध सभामा सहभागी हुन कांग्रेस दाङको अपिल

तुलसीपुर, २७ मंसीर । नेपाली कांग्रेस दाङले सरकार विरुद्ध हुने विरोध सभामा सहभागी हुन सवैमा अपिल गरेको छ । राष्ट्रव्यापी कार्यक्रम अनुसार दाङमा पनि सरकार विरुद्ध विरोध सभा कार्यक्रम यहि मंसिर २९ गते जिल्ला पाटी कार्यालय घोराहीबाट विरोध सभाको ¥यालीको आयोजना गरिएको हुदा उक्त ¥यालीमा सहभागी भईदिन पाटीका कार्यकर्ता, नेता, भातृसंघ संगठन र शुभेच्छुक लगाएत सवैमा अपिल गरिएको काग्रेस दाङका सचिव शंकर डाँगीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर २७ गते शनिवार
प्रतिक्रिया