२०८३ बैशाख १२ गते शनिवार

संसद अधिवेशन बोलाउने बारेमा काँग्रेसले आज निर्णय गर्ने

काठमाडौ, १७ कात्तिक । पार्टीभित्रको विवाद र वर्तमान राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न प्रमुखप्रतिपक्षी नेपालीकाँग्रेसको अनौपचारिक बैठक आज बस्दैछ । बैठकमा संसद अधिवेशनबोलाउने बारेमा समेत छलफल हुने काँग्रेस सहमहामन्त्रीप्रकाशसरण महतले बताए । आजको बैठकबाट संसद अधिवेशनको बारेमा निर्णयमापुगिने पनि उनको भनाइ छ ।

दसैँअघिको अनौपचारिक बैठकले नै संसदको अधिवेशनबोलाउने निर्णय काँग्रेसले गरिसकेको थियो । काँग्रेसको केन्द्रीय समितिको बैठक यहीकात्तिक २१ कालागि बोलाइएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उठाएका विषय र महाधिवेशनको तयारीका बारेमा छलफल गर्न पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठक आजका लागि बोलाइएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १७ गते सोमवार
प्रतिक्रिया