बुटवल, १९ असोज / काठमाडौं– दाङको भालुवाङमा राजधानी राख्ने सरकारको निर्णयमा जनता समाजवादी पार्टीले समर्थन जनाएको छ ।
जसपाको सांसद विजय यादवले जारी प्रदेश सभामा बोल्दै प्रदेश सरकारले प्रदेश–५ को स्थायी राजधानी दाङमा राख्ने उपयुक्त निर्णय गरेको प्रति जसपाले समर्थन गर्ने निर्णय गरेको बताए ।
तर प्रदेशको नामाकरणलाई भने फेर्नुपर्ने मत जसपाले राखेको छ।
प्रकाशित मिति : २०७७ असोज १९ गते सोमवार


















