२०८३ भाद्र १२ गते शुक्रवार

छतबाट खसेर तुलसीपुरमा बालक गम्भिर घाईते

तुलसीपुर, ८ असोज / छतबाट खसेर तुलसीपुरको वीपी चोक नजिकै एक बालक गम्भिर घाईते भएका छन् ।

घाईते हुनेमा सल्यानको ढाकाडामा गाउँपालिका–१ घर भई हाल तुलसीपुर बस्दै आएका प्रेम रोकाका ५ बर्षका छोरा लक्ष्मण रोका रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाईते बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

 

फाईल फोटो

प्रकाशित मिति : २०७७ असोज ८ गते बिहिवार
प्रतिक्रिया