२०८३ बैशाख १२ गते शनिवार

सामाजिक अध्यन केन्द्रको संयोजकमा धिताल

तुलसीपुर, ७ असोज / अधिबक्ता प्रदिप कुमार धितालको संयोजकत्वमा १५ सदस्यीय सामाजिक अध्यन केन्द्र दाङ जिल्ला शाखा गठन गरिएको छ ।

जसको उपसंयोजकमा देब नारायण चौधरी, सचीवमा युवराज बस्नेत र कोषाध्यक्षमा रश्मि पान्डे लाई चयन गरिएको छ ।

त्यसै गरि सदस्य हरुमा, देब राज पाठक, कुबेर रेग्मी, तिलक न्यौपाने ,सुर्य प्रसाद शर्मा, किरण पौडेल ,बिष्णु मणि धिताल , शरद धिताल ,पुर्ण क केसी र निम बहादुर नेपाली रहेका छन् ।  नेपाली कांग्रेस पार्टीलाई बलियो र जनताको प्रिय पार्टी बनाउने उद्देश्यले केन्द्रको गठन गरिएको बताइएको छ ।

प्रकाशित मिति : २०७७ असोज ७ गते बुधवार
प्रतिक्रिया