पूर्व अर्थमन्त्री खतिवडालाई मन्त्रीस्तरीय सुविधा

तुलसीपुर, ३० भदौ । पूर्व अर्थमन्त्री डा युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरिएको छ ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले डा. खतिवडालाई मन्त्रीस्तरीय सुविधा उपलब्ध गराउने गरी प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २०७७ भाद्र ३० गते मङ्गलवार
प्रतिक्रिया