२०८३ भाद्र १० गते बुधवार

स्वर्गद्धारी आश्रममा आगलागी, २० लाखको क्षती

लमही, २२ भदौ । लमहीमा रहेको स्वर्गद्धारी आश्रमको घर आगलागी हुदा करिब २० लाखको क्षती भएको छ ।

अपरान्ह ४ बजे विद्युत सर्ट भएका कारण ग्यारेज घरको रुपमा प्रयोग हुदै आएको घरमा आगलागी भएकाे  आश्रमका लक्ष्मण चौधरीले जानकारी दिए ।

आगोलाई लमही नगरपालिका र गढवा गाउँपालिकाको दुई ओटा दमकलले नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मिति : २०७७ भाद्र २२ गते सोमवार
प्रतिक्रिया