कोरोनाको संक्रमण रोक्न दक्षिण कोरियामा निषेधाज्ञा

एजेन्सी, ६ भदौ ।  दक्षिण कोरिया– दक्षिण कोरियाले कोरोनाभाइरसकाको संक्रमण बढ्न थालेपछि देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ । कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका देशभरि निषेधाज्ञा जारी गरिएको अधिकारीहरुले जनाएका छन ।

त्यहाँको सरकारले भेला हुन, रात्रीकालीन गतिविधिहरु गर्न, चर्च, खेलकुद तथा अन्य भिडभाड हुने ठाउँहरुका शनिबारदेखि रोक लगाइएको स्वास्थ्य मन्त्री पार्क नेउङ हुले जानकारी दिएका छन् ।

दक्षिण कोरियामा कोरोनाभाइरसको सङ्क्रमण शनिबार थप ३३२ जनामा देखिएको छ।

प्रकाशित मिति : २०७७ भाद्र ६ गते शनिवार
प्रतिक्रिया