२०८३ बैशाख १२ गते शनिवार

चन्द समूहका केन्द्रीय सदस्य सहित २ पक्राउ

राजविराज, ४ भदौ । नेत्र विक्रम चन्द समूहकी केन्द्रीय सदस्य सहित २ जनाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४१ वर्षीया उमा भुजेल अर्का नेता ३१ वर्षीय सुमनसिंह पौडेल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । दुबै जनालाई सप्तरी प्रहरीले आज पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भारदहमा प्रहरीसँग अभद्र गरेको व्यवहारमा उनीहरूविरुद्ध मुद्दा चलाएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र ४ गते बिहिवार
प्रतिक्रिया