अटोले ठक्कर दिदा मिलन चोकमा ३ बर्षकी बालिका घाइते

सांकेतिक फोटो

तुलसीपुर । अटोले ठक्कर दिदा भमकेको मिलन चोकमा ३ बर्षकी बालिका घाइते भएको ईलाका प्हरीकार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

रा१ह ५००५ नम्बरको अटोले तुलसीपुर उपमहानगरपालिका–१ भमकेको मिलन चोकमा ठक्कर दिदा ३ बर्षकी बालिका ऋतु सुनार घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते बालिकाको तुलसीपुर सिटीहपिटलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने अटोलाई चिरेघाट प्रहरीले नियन्त्रणमा लिएको छ । अटोले ७ बजे ठक्कर दिएको थियो  ।

प्रकाशित मिति : २०७७ साउन ३० गते शुक्रवार
प्रतिक्रिया