२०८३ कार्तिक ७ गते शुक्रवार

घाइतेको उद्धार गर्दै नेपाली सेना

सिन्धुपाल्चोक / सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं.२ मा  घाइतेको उद्धार गर्दै नेपाली सेना, शसस्त्र र जनपथ प्रहरी ।

पहिरोमा परि पुरिएका ३८ जनामध्ये ११ जनाको शव नेपाली सेनाको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाहरुको सहयोगमा फेला पारेको छ ।

नेपाली सेनाको गोरखबक्स गणबाट सह सेनानीको कमाण्डमा खट्टिएका २५ जनाको खोज तथा उद्धार टोलिले बाकिं हराईरहेका २७ जनाको खोजी कार्य जारी राखेको   छ । आज विहान गएको सुख्खा पहिरोमा परि ३७ वटा घर पुरिएको थियो । उक्त स्थानमा नेपाली सेनाको हेलिकप्टरद्वारा राहत सामग्री पुर्‍याएको छ ।

प्रकाशित मिति : २०७७ साउन ३० गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।