२०८३ बैशाख १२ गते शनिवार

पार्टी गम्भिर संकटमा छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ , ९ साउन

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले  आफ्नो पार्टी गम्भिर  संकटमा रहेको  बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पुष्पलाल स्मृति समारोहमा बोल्दै दाहालले अध्यक्षको पहल र सक्रियतामा निवार्चन आयोगमा नेकपा एमाले नामको अर्को पार्टी दर्ताको भएकाले पार्टीलाई गम्भिर संकटमा लगेको बताए ।

’पार्टी संकटमा छ । छैन भनियो भने त्यो गलत हुनेछ । मैले सार्वजनिक रुपमा पहिले पनि भनेको छु, पार्टी संकटमा छ, ’ अध्यक्ष प्रचण्डले भने –‘ ठीक ठाक छ भनेर मैले भनें भने त्यो सत्य हुँदैन ।’

प्रकाशित मिति : २०७७ साउन ९ गते शुक्रवार
प्रतिक्रिया