२०८३ बैशाख १२ गते शनिवार

नेकपाको बैठक फेरि स्थगित

काठमाण्डौ , २ साउन

आज बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटीको बैठक फेरि स्थगित भएको छ ।

बिहान ११ बजे बोलाएर दिउँसो ३ बजेसम्म स्थगित भनिएको बैठक फेरि आइतबारसम्मको लागि स्थगित भएको हो । पार्टीभित्रको विवादका कारण नेकपा स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ ।

 

प्रकाशित मिति : २०७७ साउन २ गते शुक्रवार
प्रतिक्रिया