२०८३ बैशाख १२ गते शनिवार

नेकपा सचिवालय बैठक बस्दै

फाइल फोटो

काठमाडौं, ३२ जेठ /  सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज सचिवालय बैठक बोलाएको छ ।

शनिबार संविधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएसँगै नेकपाले सचिवालय बैठक बोलाएको हो ।

दिउँसो ४ बजे प्रधानमन्त्री सरकारी निवास वालुवाटारमा बोलाइएको बैठकमा एमसीसी, समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३२ गते आइतवार
प्रतिक्रिया