सिपी मैनाली दाङको बेलटाकुरा आउँदै

तुलसीपुर, ३ मंसिर

नेकपा मालेका महासाचिव सिपी मैनाली भोली बेल्टाकुरामा आउँदैछन् । निर्वाचन प्रचार प्रसार समितिले तुलसीपुर–११ बेलटाकुरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न महासचिव मैनाली आउन लागेको निर्वाचन परिचालन समितिका संयोजक महेन्द्र शाहले जानकारी दिए । कार्यक्रम विहान ११ बजे आयोजना गरिएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर ३ गते मङ्गलवार
प्रतिक्रिया