महरा पक्राउ पर्दाको दृष्य (फोटो फिचर )

काठमान्डौ, १९ असोज
निवर्तमान सभामुख कृष्णबहादुर महरालाई महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले नियन्त्रणमा लिएको छ । महरालाई सभामुख निवास बालुवाटारबाट नियन्त्रणमा लिइएको हो । उनलाइ सिंहदरबार वृत्तको नियन्त्रण कक्षमा राखिने छ । महरालाई नियन्त्रणमा लिन प्रहरी कालो जिपमा गएको थियो भने गेटमा दर्जनौ प्रहरी परिचालन गरिएको थियो । त्यसैगरी फोटो खिच्न पत्रकारहरुको  भिड लागेको थियो । बालुवाटारबाट पक्राउ पर्ने महरा अहिले सम्मकै उच्चओहदाका हुन ।

 

प्रकाशित मिति : २०७६ असोज १९ गते आइतवार
प्रतिक्रिया