प्रवि काैवाघारीमा पढाइ मेला

देविराम कुसारी

गाेल्टाकुरी, भदाै २७ । दंगिशरण २ काैवाघारीकाे प्रावि काैवाघारीमा पढाइ मेला सम्पन्न भएकाे छ । शिक्षा विज्ञान तथा प्रविधि मनत्रालयकाे अायाेजना भएकाे शिक्षा मेलामा विभिन्न प्रतियाेगिता हुनुका साथै सम्मान कार्यक्रम सम्पन्न भएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम केसीकाे अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष भागिराम चाैधरीकाे प्रमुख अातिथ्यतामा भएकाे मेलामा वाेल्ने सहभागिले प्रावि काैवाघारीले शिक्षमा परिवर्तनकाे प्रशंसा गरेका थिए ।

विद्यालयका शिक्षिका तेजा देवकाेटाकाे स्वागत मन्तव्यवाट सुरु भएकाे कार्यक्रममा दंगिशरणका विद्यालय निरिक्षक विनाेद अधिकारी, साविक गाेल्टाकुरी गाविसका पुर्व अध्यक्ष शुदर्सन देवकाेटा, दंगिशरण २ का वडा अध्यक्ष तुलसीराम देवकाेटाले वाेल्नु भएकाे थियाे ।

मेलामा नेकपाका यशाेदा घिमिरे, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष दिलबहादुर परियार, महिला अधिकारकर्मि रेणुका विक लगाएतले वाेल्नुभएकाे थियाे । विद्यालयका प्रधानाध्यापक लक्ष्मण देवकाेटाले विषय प्रवेस गराउनुभएकाे कार्यक्रममा प्रतियागिलाई पुरस्कार वितरण गरिएकाे थियाे ।

प्रकाशित मिति : २०७६ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया