२०८३ भाद्र २२ गते सोमवार

यी प्रधानाध्यापकले प्रधानमन्त्रीलाई चोर भनेपछि…

तुलसीपुर,१४ असार । सुवर्ण लामिछाने तुलसीपुर २ मा रहको मावि वालापुरका प्रधानाध्यापक हुन । तर उनकोृ स्टाटस यतिवेला सामाजिक सञ्जालमा भाईरल बनेको छ । उनले देशको प्रधामन्त्री केपि शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डको फोटो जोडेर लेखेको स्टाटसले विभिन्न टिप्पणी भईरहका छन । सरकारकै तलव खाने शिक्षकले देशकै प्रधामन्त्रीलाई चोर भनेर लेख्दा उनको आलोचना हुन थालेको छ । उनले पोष्ट गरेको स्टाटस कपि गर्दै तुलसीपुर निवासि भिमार्जुन रेग्मीले लेखेका छन । ‘हजुरको बौद्धिकताको मापन म कसरी गरु , प्रिय हेड सर‘ , भनेर पोष्ट गरेका छन । त्यसमा पनि विभिन्न टिप्पणीहरु आएका छन ।  केशव शर्मा मज्गैयाले लेखेका छन । ‘यस्तै लेख्नेलाई हो साईवर क्राईम लगाउने । सरोकार वालाले के हेर्नु भाको ? जवाफ सामाजीक संन्जालमा दिने होईन । प्रहरी चौकी मा ल्याएर दिने हो यस्ता को । यस्ता बिचारका हेड मास्टर भनाउदा ले बिध्यार्थीलाई के शिक्षा दिन्छन होला ? यसरी विद्यालय हाक्ने प्रधानाध्यापकले नै देशको प्रधानमन्त्रीलाई अपराधिक शव्द प्रयोग गर्दा विद्यार्थीमा समेत नकारात्मक असर पर्ने जानकारहरु बताउछन । यसरी सामाजिक सञ्जाल दुरुपयोग गरे साईबर क्राईम मुद्धा लाग्ने कानुनि ब्यवस्था छ ।      
प्रकाशित मिति : २०७६ असार १४ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।