यस्तै प्युठानमा नियमित तर्फ ९ सय ४८ र आंशिक तर्फ ५ सय ६९ गरी १ हजार ५ सय १७ जना रहेका छन । त्यसैगरी सल्यानमा नियमित तर्फ १ हजार २ सय ३१ र आशिंक तर्फ ३ सय ४८ गरी १ हजार सय ७९ जना परीक्षार्थिले परीक्षामा सहभागि हुने यादवले जानकारी दिए । रुकुममा २ हजार ३ सय ६२ र आशिंक तर्फ ७ सय ४३ जना गरी ३ हजार १ सय ५ जना रहेका छन । कार्यालय अन्र्तगत पर्ने पाच जिल्लाका लागि ५६ वटा परीक्षा केन्द्र तोकिएको छ । जस अन्र्तगत दाङमा २१, सल्यानमा १३, रुकुममा १२, रोल्पा र प्युठानमा ५/५ वटा केन्द्र रहने बताइएको छ । अहिले परीक्षार्थिको प्रवेश पत्रमा सिम्वोल नम्बर दिने काम भैरहेको सुचना अधिकारी यादवले जनाए ।
यस्तै असाढ १ गते देखि सुरु हुने कक्षा ११ को परीक्षामा कुन जिल्ला बाट कति विद्यार्थि छन विवरण हेर्नुहोस
क्र.स. जिल्ला नियमित आशिंक जम्मा
१ दाङ ७७७१ २०५४ ९८२५
२ सल्यान २५१६ ३५५ २८७१
३ रोल्पा १२२१ ५८१ १८०२
४ रुकुम ३४५७ ८७२ ४३२९
५ प्युठान १५५५ ५६९ २१२४
१६५२० ४४३१ २०९५१
प्रकाशित मिति : २०७३ चैत्र २३ गते बुधवार



टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।