२०८३ भाद्र २४ गते बुधवार

रास्वपा सभापती लामीछानेले भने मन्त्री फेर्ने तयारी छैन

फोटो फाईल

काठमाण्डौ, ३ भदौ । रास्वपा सभापति रवि लामिछानेले बालेन्द्र शाह सरकारमा रहेका मन्त्रीहरू फेर्नेबारे कुनै छलफल र तयारी नभएको बताउनुभयो । सरकारका मन्त्री र पार्टीका सांसदहरूसँगको छलफलपछि बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले मन्त्रीका केही काममा प्रश्न उठ्नु स्वभाविक भएको बताउनु भयो । मन्त्री तथा सांसदहरू सहभागी बैठकमा रविले संयमित हुन सवैमा आग्रह गर्नुभएको हो । बैठकमा उहाले सांसदहरुलाई बोल्ने शैली र अभिव्यक्ति बारे सचेत गराउनु भएको हो ।

प्रकाशित मिति : २०८३ भाद्र ३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।