सहकारीका अध्यक्ष टेकबहादुर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा शान्तिनगर गाउँपालिका वडा नं ५ का वडाध्यक्ष गिरीराज बस्नेत, एमालेका नेता टीकाराम रिजाल, सुरेश आचार्य, माध्यामिक विद्यालय तुलसीपुरका प्रधानाध्यापक गोविन्द घर्ती , युवा संघ क्षेत्र नं ३ का अध्यक्ष टोपबहादुर बुढाथोकी,युवा संघ जिल्ला सदस्य सन्तोष वली, सहकारीका सदस्य डिल्ली पाण्डे लगाएतले विकासको दृष्टिकोणले पछि परेको पश्चिम दाङको विकासका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
गत भदौमा १९ लाख ७१ हजारमा निर्माण गरिएको चिस्यान केन्द्रमा हाल एक सय लिटर दुध संकलन भइरहेको सहकारीका प्रवन्धक लालबहादुर शाहीले जानकारी दिए ।
प्रकाशित मिति : २०७५ कार्तिक ८ गते बिहिवार



टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।