काठमाडौं । गगन–विश्वप्रकाशलाई कारबाही गरेको पत्र पुग्यो निर्वाचन आयोगमा पुगेको छ । देउवा समूहका नेता शेरबहादुर देउवाले लेखेको पत्र निर्वाचन आयोगमा दर्ता भएपछि नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किने संकेत देखिएको छ ।
पत्रको पूर्ण विवरण सार्वजनिक भइनसके पनि आयोग स्रोतका अनुसार उक्त पत्रमा कांग्रेसका युवा नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरमाथि कारबाही गरिएको उल्लेख छ । यसले पार्टीभित्रको शक्ति संघर्षलाई नयाँ मोडमा पु¥याएको छ ।
प्रकाशित मिति : २०८२ पुष ३० गते बुधवार



