२०८३ असोज ६ गते मङ्गलवार

मावि सेन्टरमा व्यवस्थापन समिति गठन 

तुलसीपुर, १५ मंसिर । माध्यामिक विद्यालय तुलसीपुर सेन्टर स्कुलमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालयको १७ औं अभिभावक भेलाले  लेखतराम पौडेलको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरेको हो ।

जसको पदेन सदस्य सचिवमा भागवत पौडेल, पदेन सदस्यमा तुलसीपुर उपमहानगरपालिका –६ का वडा अध्यक्ष दुजमान भण्डारी, सदस्यमा विवेक कुमार बिक, सुशीला खड्का, निर्मला बिक रहनु भएको छ । त्यसैगरी मनोनित सदस्यमा संस्थापकबाट  नारायण प्रसाद रजौरे र महिलाबाट जयन्ता खड्कालाई  चयन गरिएको छ । त्यसैगरी भेलाले नेत्र बस्नेतको अध्यक्षतामा ११ सदस्य शिक्षक अभिभावक समिति गठन गरेको छ । 

 

प्रकाशित मिति : २०७९ मङ्सिर १५ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।