२०८३ कार्तिक ७ गते शुक्रवार

सल्यानमा करेन्ट लागेर एक बालक गम्भिर घाईते

तुलसीपुर, ३ भदौ । सल्यानमा करेन्ट लागेर एक बालक गम्भिर घाईते भएका छन् । घाईते हुनेमा त्रिवेणी गाउँपालिका–५ टुनिबोट निबासी १५ बर्षका खिमराज महतारा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए । बिहान ८ बजेघरको छतमा काम गर्ने क्रममा घरमाथिबाट गएको ११ हजार भोल्टेजको हाइटेन्सन लाईनले छुँदा बालकलाई करेन्ट लागेको थियो ।    

प्रकाशित मिति : २०७७ भाद्र ३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।