प्रतिनिधिसभा सांसदहरुले लिए सपथ

२० फागुन, काठमाडौं ।

प्रतिनिधिसभा सदस्यहरुले सपथ लिएका छन् । संसद भवनमा आयोजित कार्यक्रममा जेष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरुले सपथ दिलाएका हुन् । त्यसअघि ठाकुरले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष सपथ लिएका थिए । सपथ ग्रहण कार्यक्रममा सांसदहरुलाई लागो पनि वितरण गरिएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन २० गते आइतवार
प्रतिक्रिया