भोली नेकपाद्धारा नेपाल बन्दको आव्हान

तुलसीपुर,८ फागुन ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एकदिने बन्दको आव्हान गरेको छ । फागुण ६ गते विराटनगर बाट आफ्ना कार्यकर्तालाई विनाकारण प्रहरीले पक्राउ गरेकोले बन्द आव्हान गरिएको विज्ञप्ती मार्फत जनाइएको छ । बन्दमा शैक्षिक संस्था,कलकारखाना ,यातायात ठप्प हुने नेकपा दाङका सेक्रेटरी विक्रमले जानकारी दिएका छन ।

यस्तो छ विज्ञप्ती ।

प्रकाशित मिति : २०७४ फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया