तुलसीपुर,५ फाल्गुण ।
नेपाल राष्टिय शिक्षक संगठन तुलसीपुर उपमहानगरपालीकाको प्रथम नगर अधिबेशन सम्पन्न भएको छ । पदम बहादुर वलीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालीकाका उपमेयर माया आचार्यको प्रमुख आतिथ्यमा अधिबेशनको उद्घाटन भएको थियो । उद्घाटन अवसरमा संगठनका जिल्ला अध्यक्ष भागवत पौडेल,संस्थापक अध्यक्ष्म लोकमणि आचार्य,राष्टिय पार्षद गोमबालन क्षेत्रि,मिनराज शर्मा,राम बहादुर वली,रमा आचार्य लगायतले बोलेका थिए ।
अधिबेशनका बन्द सत्रले पदम बहादुर वलीको अध्यक्षतामा ४३ सदस्यीय कमिटि चयन गरेको छ । जस्को उपाध्यक्षमा कमल प्रसाद भुषाल र निलम विक रहेका छन । त्यस्तै सचिबमा होमराज डागी,कोषाध्यक्षमा तिर्थराज शर्मा,सहकोषाध्यक्षमा शुष्मा भण्डारी,सह सचिबमा लक्ष्मी पन्थी लाई चयन गरिएको छ । त्यसैगरी तुलसीपुरमा रहेका सवै वडाहरुमा संयोजक पनि चयन गरेको छ ।
जसअनुसार वडा नम्र १ मा टोप बहादुर बुढाथोकि,२ मा टिका शर्मा,३ मा प्रेम सिङ डागी,४ मा गंगाराम घर्ति ,५ मा नन्दा नेपाली ६ मा सुर्य प्रसाद पौडेल,७ मा शुसिला आचार्य,९ मा ईश्वरी बहादुर खत्रि,१० मा ओम प्रकाश शर्मा , ११ मा निर्मल कुमार वली लाई संयोजकमा चयन गरीएको छ । त्यसैगरी १२ मा कालिचरण चौधरी,१३ मा रेशम बहादुर नेपाली,१४ मा सेर बहादुर बुढाथोकि,१६ मा ललिता आचार्य,१७ मा राम कुमार जिएम,१८ मा पदम बहादुर खत्रि र १९ मा शसिराम पुन लाई चयन गरिएको हो ।