
ओपेन्द्र बस्नेत, तुलसीपुर, २२ माघ ।
बहुविवाहमा दोषी ठहर एक जना लाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ निवासी कमल विकलाई पक्राउ गरेको हो ।
पिडितले दिएको जाहेरीका आधारमा दाङ देउखुरी जिल्ला अदालतले १५ माघ २०६८ मा बहु विवाह मुद्दामा दोषी ठहर गर्दै फैसला गरेको थियो । अदालतको फैसला अनुसार ११ महिना १३ दिन पाँच हजार जरिवानाको फैसला गरेको थियो ।
प्रकाशित मिति : २०७४ माघ २२ गते सोमवार