तुलसीपुरमा प्रधानमन्त्री देउवाको पुत्ला जलाईयो

तुलसीपुर,४ माघ ।
सरकारले प्रदेशको अस्थायी राजधानी रुपन्देहि तोकेपछि दाङबासिहरु आक्रोशित बनेका छन। आन्दोलनकै क्रममा तुलसीपुरमा युवाहरुले प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला जलाएका छन। उनिहरुले देउवा विरुद्ध नाराबाजि लगाउदै बजार परीक्रमा गरी विरेन्द्र चोकमा पुत्ला जलाएका हुन।

प्रकाशित मिति : २०७४ माघ ४ गते बिहिवार
प्रतिक्रिया